ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

0
91



ताप्लेजुङ, जेठ ३१ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । …