उपप्रधानमन्त्री यादवद्वारा पदभारग्रहण

0
149


काठमाडौं, जेठ १८ । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा पदभारग्रहण गरेपछि सन्चाकरर्मीसँग कुरा गर्दै उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।