टिसिएलका टिभीहरुमा ३ वर्षको वारेण्टी

0
113


१८ जेठ, काठमाडौं । टिसिएल विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड को स्थापना १९८१ मा भएको थियो । विगत ३ दशकदेखि अडियो ब्यवसायबाट स्थापना गरेको टिसिएलले आजका दिनसम्म आइसक्दा स्मार्ट एप्लाईन्सेसको व्यापार प्रवर्द्धन शुरु गरिसकेको छ ।

विश्वव्यापी रुपमा आफ्नो उत्पादकत्व बढाउँदै टिसिएल आज विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

इओएल प्राली चौधरी गु्रपअन्तर्गत नेपालका लागि आधिकारी विक्रेता रहेको छ । उपभोक्तामाझ आफ्नो विश्वस थप बढाउन ईओएल प्रालीले टिसिएलसँग आवद्ध भएर एलटिभीहरुमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।

जसअन्तर्गत २ वर्षको पुरा वारेन्टी र १ वर्षको सर्भिस वारेन्टी रहेको छ । यो एक ठूलो खुड्किलो हुने विश्वस हुँदै कम्पनीले जनाएको छन् ।