प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड छाडे

0
79


१७ जेठ, काठामाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा घोषणा गरेका छन् ।

क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।