एमाले सांसद तामाङ दुर्घटनामा घाइते

0
25



धनगढी- नेकपा एमालेका प्रदेश 7 का सांसद तारा लामा तामाङ सोमबार साँझ दुर्घटनामा परेका छन्.

धनगढी उपमहानगरपालिका -1 स्थित बेल्स क्याफे नजिकै से 5 प 50 9 1 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सांसद तामाङ घाइते भएका छन्. उनको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी काल्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जनाए. तामाङलाई उपचारका लागि हवाइजहाजबाट काठमाडौं लगिएको छ.

नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष समेत रहका सांसद तामाङ प्रदेश 7 को संसदमा एमालेका प्रमुख सचेतक हुन्.

उनलाई ठक् …