सनराइज बैंकको शाखारहित बैंकिङ सेवा छम्पीमा

0
13

[ad_1]

बुधबार, ३ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ ३ । सनराइज बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ आफ्नो २०औं शाखारहित बैंकिङ सेवा गोदावरीको छम्पीमा सुरू गरेको छ ।

यस पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाटसमेत शाखारहित बैंकिङ सेवाअन्तर्गत् एटीएम कार्डमार्फत् कारोबार गर्नसकिने बैंकले जनाएको छ ।


इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।





[ad_2]